Logo

दुर्गा प्रसाईबारे प्रकाश पौडेलको गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ७ माघ । मेडिकल व्यवसायी, समाजसेवी एवम् एमाले नेता दुर्गा प्रसाईको बारेमा गीत सार्वजनिक भएको छ । ‘देशको सपूत’ बोलको गीतमा दुर्गा प्रसाईको जीवनको बाल्यकालदेखि हालसम्म उनले गरेका काम समेटिएका छन् ।

प्रकाश पौडेलले गाएको उक्त गीत दीपक बिडारीले लेखेका हुन् । गीतमा महिला स्वर भने राधादेवी महतारको छ भने संगित कुमार गुरुङले भरेका छन् । गीतको भिडिओको निर्देशन भने जीवन शाहीले गरेका छन् ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्