Logo

नेपाल टी–२० लिग : स्पट फिक्सिङबारे पत्रकार सम्मेलन हुँदै



काठमाडौं, १० माघ । नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ बारे आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ।

http://www.adbl.gov.np

स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।

यसअघि स्पट फिक्सिङको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन्। राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन्।



प्रतिक्रिया दिनुहोस्