Logo

आचार्यलाई श्रदाञ्जली दिदैँ सिके राउतको प्रश्न, ‘सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो ?’



काठमाडौं, माघ ११ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले प्रेमप्रसाद आचार्यको आत्मदाह अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रविरुद्धमा नेपालमा ल्याउने क्रान्ति रहेको बताएका छन् ।

‘कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो,’ राउतले भनेका छन्,’अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुस्खद छ। हार्दिक श्रद्धाञ्जली’



प्रतिक्रिया दिनुहोस्