Logo

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने छ ।



प्रतिक्रिया दिनुहोस्