Logo

‘केपी ओली कप’ हुँदै, विजेतालाई १० लाख



काठमाडौं, ११ माघ । फागुन ११ देखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगीता हुने भएको छ।

युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले अनुमति दिएको हो।

प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने भएकोछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot