Logo

राष्ट्रिय सभा उपनिर्वाचन : नागरिक उन्मुक्तिले पनि दियो उम्मेद्‍वारी



काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको छ। उन्मुक्तिले राजेन्द्रवीर रायले उम्मेदवार बनाएको हो।

रायको उम्मेदवारी दर्ताका लागि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ प्रदेश निर्वाचन कार्यालय दाङ पुगेकी थिइन्।



प्रतिक्रिया दिनुहोस्