Logo

समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको पार्टीले जनाएको छ।

बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदनलगायतका विभिन्न विषयमा छलफल हुने भनिएको छ।



प्रतिक्रिया दिनुहोस्