Logo

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र २ बाट



काठमाडौं, ११ माघ । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र २ गतेदेखि सुरु हुने भएको छ।

आयोजक संस्था नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीअनुसार चलचित्र महोत्सव चैत्र ३ गतेदेखि ६ गतेसम्म संचालन हुनेछ।

महोत्सवका लागि ५५ देशबाट आउका ५ सयबढी चलचित्रबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको आयोजकले जनाएको छ।

उत्कृष्ट चलचित्रहरुलाई ७ विधामा १४ पुरुस्कार वितरण हुने आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्