Logo

होटलहरुले लिने ‘सर्भिस चार्ज’ अमान्य : सर्वोच्च अदालत(पूर्णपाठसहित)



काठमाडौं, १२ माघ । होटल, रेष्टुराँ तथा सेवाप्रदायक कम्पनीहरुले लिने सर्भिस चार्ज अमान्य भएको सर्वोच्च अदालतले फैसला गरेको छ। बुधबार राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दायरगरेको मुद्धाको फैसला गर्दै सर्वोच्चले अमान्य भएको आदेश दिएको हो।

उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले उपभोक्तासँग अतिरिक्त १० प्रतिशत सर्भिस चार्ज उठाएको र उक्त कुरा कानूनसँग बाझिएको भन्दै अदालतमा मुद्दा दर्ता गराएका थिए।

अदालतको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेपछि सर्भिस चार्ज अमान्य घोषित भएको हो।

यस्तो छ आदेशको पूर्णपाठ :

 



प्रतिक्रिया दिनुहोस्