Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ अहिले पार्टी कार्यालय पेरिसडाँडा पुगेपछि बैठक सुरु भएको हो।

आजको बैठकमा अगामी राष्ट्रपति निर्वाचन, समसामायिक राजनीति, पार्टी एकता र अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने विषयमा छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्