काठमाडौं, १२ माघ । अखण्ड ज्योति नामक त्रैमासिक पत्रिका विमोचन भएको छ।
गायत्री परिवार नेपालले प्रकाशन गरेको यो पत्रिका काठमाडौंमा आज एक कार्यक्रमगरी विमोचन गरिएको हो।
विमोचन कार्यक्रममा काठमाडौं विश्वविद्धालयका उपकुलपति डा भोला थापा, नेपाली कांग्रेसका सांसद् प्रदिप पौडेल, प्रदेश सांसद् कुन्दन काफ्लेलगायतको सहभागीता रहेको थियो।
पत्रिकाको सम्पादक डा प्रणव पण्डया रहेका छन्।
तस्बिर : दिनेश चौधरी






प्रतिक्रिया