Logo

माओवादीको स्थायी कमिटी बैठक भोलिपनि बस्दै



काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भोलि बस्ने गरेर सकिएको छ।

बैठक भोलि ११ बजे बस्ने र एजेण्डाअनुसार नेताहरुले आफ्नो धारणा राख्नेछन्।

बैठकमा अगामी राष्ट्रपति निर्वाचन, समसामायिक राजनीति, पार्टी एकता र अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने विषयमा छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्