Logo

विकल्पबिना उठिबास लगाउन पाइँदैन भन्दै माइतीघरदेखि बानेश्वरसम्म मार्चपास (तस्बिरहरु)



काठमाडौं, १३ माघ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज माइतीघरमा प्रदर्शन गरेको छ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्दै मोर्चाले विकल्प बिना उठीबास लाउन पाइदैंन भन्दै प्रदर्शन गरेको हो।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्