Logo

सरकारका गोप्य रहने सूचनामा पत्रकार महासंघको ध्यानाकर्षण



काठमाडौं, १५ माघ । नेपाल पत्रकार महासंघले सरकारको ८७ प्रकारका विषयलाई गोप्य राख्ने निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारले सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई प्राय निष्कृय पार्नेगरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्