Logo

स्ववियु निर्वाचन चैत्र ५ गते गर्ने सहमति



काठमाडौं, १५ माघ । स्वतन्त्र विद्यार्थी युनियनको परीक्षा आगामी चैत्र ५ गते हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा आज (आइतबार) भएको सर्वपक्षीय बैठकमा स्ववियु निर्वाचन आगामी चैत्र ५ गते गर्ने साझा सहमति भएको अनेरास्ववियुका नेता आर.सी. लामिछानेले जानकारी दिए ।

त्रिविले स्ववियु निर्वाचनको तयारी थालेको छ ।



प्रतिक्रिया दिनुहोस्