Logo

रास्वपा पार्टी कार्यालयमा बढ्यो चहलपहल



काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय बसुन्धारामा चहलपहल बढेको छ।

सरकारमा रहने वा सरकारबाट बाहिरीने विषयमा निर्णायक छलफल गर्न अबको केही समयमा पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्न लागेकाले पार्टी कार्यालयमा चहलपहल बढेको हो।

पार्टी कार्यालयमा केन्द्रीय सदस्य, सांसद, पार्टीका कार्यक्रता, शुभेच्छुकदेखि समाचार संकलनका लागि सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ।



प्रतिक्रिया दिनुहोस्