Logo

प्रधानमन्त्री दाहालको दाबी :मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन्



काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने स्पष्ट पारेका छन् । पार्टी कार्यालयबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले केही हुँदैन्, मैले बुझेसम्म उहाँहरुले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिनुहुँदैन् ।’

हिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ । सो बैठकले सरकारबाट बाहिरिने वा बस्ने भन्नेबारे निर्णय लिने बुझिएको छ । सभापति रवि लामिछानेले भने सरकारबाट बाहिरिने संकेत गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्