Logo

माओवादी केन्द्रको बैठक सुरु



काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरु भएको छ।

बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।

आजको बैठकले राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेलगायतका विषयमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्