Logo

रास्वपाबारे प्रधानमन्त्री प्रचण्डको जवाफ : ‘कुरा हुँदैछ, समस्याको समाधान हुन्छ’



काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको गृहमन्त्रालयबारे कुरा भइरहेको र उनीहरुको समस्या समाधान हुने विश्वास दिलाएका छन्।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको माग बारे कुरा भइरहेको र उनीहरुको समस्या समाधान हुने बताएका हुन्। उनले भने, ‘कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’



प्रतिक्रिया दिनुहोस्