Logo

रास्वपा बैठक : धारणा राख्ने क्रम जारी



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठकमा उपस्थित् सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ।

रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने वा नबाहिरिने बारे उपस्थित् सदस्यहरुले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको रास्वपाका एक सांसदले बताए।

आजको बैठकलाई सरकारमा रहने वा नरहने बारे निर्णाय बैठक मानिएको छ।

file photo



प्रतिक्रिया दिनुहोस्