राष्ट्रपति भण्डारीले संघीय संसद्‍लाई सम्बोधन गर्ने


काठमाडौं, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छिन्।

उनले माघ २७ गते दिउँसो ३ बजे संसद्‍को बैठकलाई सम्बोधन गर्नेभएकी हुन्।