Logo

राष्ट्रपति भण्डारीको सांसद्‌हरुलाई रात्रिभोज



काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्‍हरुका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन्।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद्‍हरुलाई माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रिभोज दिने भएकी हुन्।

सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो पठाएको सांसद्‍हरुले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्