Logo

लुम्बिनी : राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौदी विजयी



काठमाडौं, २५ माघ । लुम्बिनी प्रेदशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छन्।

उनले ४ हजार २६ मत प्राप्त गरेभने नेपाली कांग्रेसका उम्मेद्‍वार माधव आचार्यले ३७ सय २० मत प्राप्त गरेका छन्।

मतदानमा प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख तथा उपप्रमुखहरुगरी प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्।



प्रतिक्रिया दिनुहोस्