Logo

रवि लामिछानेसँग नाम जोडेर खनालले जथाभावी भनेको भन्दै करिश्माले दिईन् साईबर ब्यूरोमा निवेदन



काठमाडौं, २५ माघ । नायिका करिश्मा मानन्धरले डिल्ली खनालविरुघ उजुरी दिएकी छिन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेकोमा कारबाही गर्न आवाज उठाएपछि उनले साईबर ब्यूरोमा निवेदन दिएकी हुन् ।

उनले खनाल को हो ? भन्दै प्रश्न गरेकी छिन् । उनले अत्ति भएपछि आफूले उजुरी दिएको पनि उल्लेख गरेकी छिन् ।

नायिका मानन्धरले लेखेकी छिन् :

उहाँ को हो ?
यो अत्ति भयो .
भैहाल्यो भने !!
कलाकारलाई येस्तै भन्छन् भने सहे !!
सहे ।
हिजो साइबर ब्युरोमा निवेदन हालेको छु ।
हेरु नेपाल को कानुन कत्तिको बलियो छ ।
Prem dai भन्नुस म कसरी बसेको थियो ?
living together ??
म हिन्दु हुँ ।
यो विचारलाइ नै विस्वास न गर्ने व्यक्ति हुँ ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।



प्रतिक्रिया दिनुहोस्