काठमाडौं, २५ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित् भएको छ।
बिहीबार १ बजेका लागि बोलाएको बैठक अर्को सूचना जारी नहुदाँसम्मको लागि स्थगित् भएको नेपाली कांग्रेसले जनाएको छ।

प्रतिक्रिया