काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने दाबी गरेकी छिन् ।
रावलले आज बिहीबार विश्वासको मत लिने कार्यक्रम छ । त्यसको पूर्व सन्ध्यामा अध्यक्ष श्रेष्ठले यस्तो बताएकी हुन् ।
उक्त दलले आफूहरुको माग र मुद्दा सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने अडान लिएको छ ।




प्रतिक्रिया