Logo

महिला टी-२० विश्वकप आजबाट



काठमाडौं, २७ माघ । आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु हुँदैछ।

दक्षिण अफ्रिकामा आयोजना भइरहेको आठौं संस्करणको विश्वकपमा १० देशले सहभागीता जनाएका छन्।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड रहेका छनभने समूह ‘बी’ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज, आयरल्याण्ड, भारत र पाकिस्तान रहेका छन्।



प्रतिक्रिया दिनुहोस्