लुम्बिनी : मन्त्री केसीले दिईन् राजीनामा


काठमाडौं, २८ माघ । लुम्बिनी प्रदेश सरकारकी एक जना मन्त्रीले राजीनामा दिएकी छिन्।

नेकपा (माओ‌वादी केन्द्र)बाट मन्त्री बनेकी कृष्णा केसीले राजीनामा दिएकी हुन्।

मन्त्रालय छनोटमा असन्तुष्टि भएको भन्दै उनले राजीनामा दिएको लुम्बिनी प्रदेशका एक माओवादी नेताले बताए।