Logo

अष्ट्रेलिया भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक



एजेन्सी । अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी-२० अध्यक्षको अष्ट्रेलिया सबैभन्दा बलियो समर्थक रहेको बताएका छन्। उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन्।

“अष्ट्रेलिया जत्तिको भारतको जी-२० को अध्यक्षताको बलियो समर्थक अरु कुनैछैन। हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन गर्नेछौं,” बोवेनले अस्ट्रेलियामा रायसिनाको(सिड्नी) प्रमुख वक्ताको हैसियतबाट सो धारणा राखेका हुन्।

“भारतको लागि जी-२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो विचारमा भारतले स्वच्छ ऊर्जा मन्त्रीस्तरीय पनि बैठकको पनि अध्यक्षता गरोस्।” मन्त्रीले भने। रासस/एएनआई



प्रतिक्रिया दिनुहोस्