एमाले अध्यक्ष ओलीको युट्युव च्यानल ‘केपी बा’


काठमाडौं, १२ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले युट्युव च्यानल सुरु गरेका छन् । ‘केपी बा’ नाम भएको च्यानल हिजो (विहिबार) देखि सञ्चालनमा आएको हो ।

हिजोदेखि सञ्चालनमा आएको च्यानलमा ‘ती तीन मृत्यु जसले मलाई छोएर गए’ शीर्षक दिएर २५ मिनेट लामो भिडियो अपलोड गरिएको छ ।