Logo

राष्ट्रपति निर्वाचन– प्रचण्डले सुवास नेम्वाङलाई भोट हाल्नेमा ओली ढुक्क



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष १० को सहमति कार्यान्वयन गर्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रचण्डले सम्झौतामा तलमाथि नगर्नेमा आफू ढुक्क रहेको बताएका हुन् ।

‘प्रचण्डजीले अलिकति मलाई दबाब पर्यो भनिराख्नुभएको छ । तर उहाँले सम्झौता अनुसार भोट हाल्नुहुन्छ भन्ने यकिन छ,’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्