Logo

संविधान रक्षा गर्नु नै अहिलेको चुनौती हो : नेता पौडेल



काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेद्‍वार रामचन्द्र पौडेलले संविधान रक्षा गर्नु नै अहिलेको चुनौती भएको बताएका छन्।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा बोल्दै नेता पौडेलले संविधान रक्षा गर्नु नै अहिलेको चुनौती भएको बताएका हुन्।

नेता पौडेलले भने, ‘हामीले संसदीय लोकतान्त्रिक व्यवस्था स्थापित गर्न सफल भएका छौं। त्यो धेरै लामो प्रयत्नबाट सफल भएको हो। संविधान रक्षा गर्नु नै अहिलेको चुनौती हो। हामीले त्यसको सामना गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्