Logo

प्रधानमन्त्री प्रचण्ड गोरखामा (फोटो फिचर)



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्। उनी आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् गोरखा पुगेका हुन्।

कार्यक्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका थिए।

तस्बिर : प्रदिपराज वन्त



प्रतिक्रिया दिनुहोस्