Logo

तरकारीको विषादी परीक्षण रोकेको भन्दै अनेरास्ववियूको प्रर्दशन (फोटोफिचर)



काठमाडौं, १७ फागुन । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले तरकारी विषादीको परीक्षण रोकिएको भन्दै प्रर्दशन गरेको छ।

अनेरास्ववियूले बुधबार भृकुटीमण्डपमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु दुःखद रहेको भन्दै प्रदर्शन गरेको हो।

तस्बिरहरु : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्