Logo

यसरी गरीयो कोशीको विरोध (फोटोफिचर)



काठमाडौं, १८ फागुन । प्रदेश १ को नाम कोशी राखिएको भन्दै विरोध प्रदर्शन भएको छ।

प्रदेश १को नाम बुधबार कोशी प्रदेश राख्ने प्रदेश सभाले निर्णय गरेको छ। सोहीको विरोध गर्दै प्रदर्शनकारी प्रदर्शन गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्