Logo

हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा दुर्गा प्रसाईँले सडकमा उतारे नागरिक (फोटोफिचर)



काठमाडौं, २० फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयताको खारेजी, राजतन्त्र पुनस्र्थापना लगायतका पक्षमा नाराबाजी गरेका थिए ।

मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा झापाबाट अभियानको सुरुवात गरेका थिए । त्यससँगै देशका ठूला सहरहरुमा प्रसाईँको अभियानले प्राथमिकता पाउन थालेको छ । प्रसाईँको अभियानमा स्वतन्त्र वुद्धिजीवि समूह लगायतका विभिन्न संघ/संस्थाहरुको सहभागिता रहेको थियो । Photo By Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्