प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा गरे आर्थिक विषयमा छलफल


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका छन्।

उनले आइतबार आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका हुन्।