Logo

प्रचण्डसहित पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा (फोटोफिचर)



काठमाडौं, २१ फागुन । लामो समयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा देखिएका छन् । सहिद सप्ताह कार्यक्रमअन्तर्गत् सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आज (आइतबार) आयोजना गरेको कार्यक्रममा पूर्वमाओवादी कमाण्डरहरु एउटै मञ्चमा देखिएका हुन् ।

‘जनयुद्ध नेतृत्वको दायित्व र सहिद तथा वेपत्ता योद्धाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, धर्मेन्द्र बास्तोला लगायतका नेताहरु सहभागी थिए । Photo By Mukunda Kalikote 

 



प्रतिक्रिया दिनुहोस्