कक्षा १२ को परीक्षा तालिका प्रकाशित (तालिकासहित)


काठमाडौं, २१ फागुन । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको छ।

परीक्षा आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।