Logo

अनेरास्ववियू (क्रान्तिकारी) ले भन्यो : देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने शक्तिहरूको विरुद्ध सङ्घर्ष गर्न तयार छौं (विज्ञप्तीसहित)



काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने शक्तिहरूको विरुद्ध सङ्घर्ष गर्न तयार रहेको स्पष्ट पारेको छ ।

आफ्नो माउ पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अदालतमा मुद्दा परेपछि अनेरास्ववियु (क्रान्तिकारी) ले आज विज्ञप्ती निकालेर षड्यन्त्रको विरुद्धमा कडा कदम चाल्ने चेतावनी दिएको हो ।

अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ती जारी गर्दै शान्ति प्रक्रियाका बाँकी काम रोक्नेहरू सलबलाउन थालेको आरोप लगाएकी छिन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot