Logo

श्रमिक महिला दिवसमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा सहभागी भएका छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कार्यक्रमको आयोजना गरेको हो।

तस्बिर : प्रदिपराज वन्त



प्रतिक्रिया दिनुहोस्