Logo

राष्ट्रपति निर्वाचन : ४२९ मत खस्यो



काठमाडौं, २५ फागुन । अगामी राष्ट्रपतिका लागि मतदान अहिले जारी रहेको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी मतदानका क्रममा अहिलेसम्म ४२९ मत खसेको छ।

पौने १२ बजेसम्म संघीय संसद्‍तर्फ २१९ र प्रदेश सभासदस्यतर्फ २१० मत खसेको निर्वाचन आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot