Logo

फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन परीक्षण



काठमाडौँ, २६ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले रु एक करोड लगानीमा जडान गरेको फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन । प्रतिघण्टा ३०० केजी प्लास्टिकजन्य फोहोर जलाउने क्षमताको यो मेसिनको सफल परीक्षण गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्