९ दलीय गठबन्धनको बैठक सुरु


काठमाडौं, २६ फागुन । नेपाली कांग्रेस नेतृत्वको ९ दलीय गठबन्धन कार्यदलको बैठक सुरु भएको छ।

बैठक अहिले सुरु सिंहदरबारमा सुरु भएको छ।

बैठकले उपराष्ट्रपति निर्वाचनका उम्मेद्‍वारको विषयमा छलफल गर्ने बताइएको छ।