Logo

बालबालिकाहरुसँग रमाउँदै एमाले अध्यक्ष ओली (फोटोफिचर)



काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बालबालिकाहरुको आँखामा देशको भविष्य देखेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंको एक विद्यालयको कार्यक्रममा सहभागी भएका ओलीले त्यहाँ बालबालिकाहरुसँग केहीबेर बिताए । साथै उनले बालबालिकाहरुसँग फोटोसमेत खिचेका छन् । बालबालिकाहरुसँग केहीबेर समय बिताउन पाउँदा धेरै खुशी लागेको उनले प्रतिक्रिया दिए ।

 



प्रतिक्रिया दिनुहोस्