उत्कृष्ट सुरुवात गर्दै पीएनजीविरुद्ध नेपाल


काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य बिरुद जवाफी ब्याटिङ गरिरहेको नेपालले आक्रमक सुरुवात गरेको छ ।

दुई ओभरको खेल सकिदा विना कुनै क्षति नेपालले ३५ रन बनाएर खेलिरहेको छ । नेपालका कुसल भुर्तेल २५ र आसिफ शेख ८ रन बनाएर खेलिरहेका छन् । File Photo