Logo

तरुण दलका अध्यक्ष गुरुङ र देउवाबीच भेटवार्ता, केन्द्रीय समिती विस्तारलाई अन्तिम रुप दिनेबारे छलफल



काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

पार्टी सभापति देउवा निवास धुम्बराहीमा तरुण दल समिती विस्तारलाई अन्तिम रुप दिने बिषयमा देउवा र गुरुङबीच आज निर्णायक छलफल भएको बताइएको छ । भेटमा केही दिनभित्रै आवस्यक गृहकार्य गरी गर्ने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्