Logo

१० दलीय गठबन्धनको बैठक जारी



काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ १० दलीय गठबन्धनको बैठक बसिरहेको छ।

बैठक अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री दाहालको विश्वासको मत, मन्त्रिपरिषद्‍ पूर्णतालगातयका विषयमा छलफल भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्