Logo

स्ववियु चुनाव–जिरी क्याम्पसमा २ मतले अनेरास्ववियुकी खड्का विजयी



दोलखा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ । आइतबार भएको मतदान सकिएलगत्तै दोलखाको जिरी क्याम्पसमा भएको मतगणनामा २ मतको अन्तरले एमालेनिकट अनेरास्वयुकी ज्योती खड्का सभापतिमा निर्वाचित भएकी छन् ।
उनाले २३ मत पाईन भने गठवन्धनका उमेद्धार विनोद बस्नेतले २१ मत पाए ।
कोषाध्यक्ष र सदस्यहरुपनि अखिलबाटै विजयी भएका छन ।



प्रतिक्रिया दिनुहोस्