Logo

मन्त्री किराँतीको ‘पहराकी फूल’ गीत सार्वजनिक



काठमाडौं, ६ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पहराकी फूल’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच मन्त्री किराँतीको गीत सार्वजनिक गरिएको हो ।

मन्त्री किराँतीको शब्दमा रहेको उक्त गीतमा रुपकुमार राईको स्वर रहेको छ । म्युजिक भिडियोमा अभिनेता दयाहाङ राई, वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ ।

यस्तो छ मन्त्री किराँतीको गीतः

 



प्रतिक्रिया दिनुहोस्